अछामको रामारोशन– १ को अध्यक्षमा माओवादी केन्द्रको प्यानलनै विजयी

अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिका मलातिकाकोट –१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ । 

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा ९एमाले०ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर