• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ माओवादी केन्द्रका श्याम राना विजयी

सुर्खेत ।  २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर