पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छ्न ।

 प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई साढे चार हजार मतान्तरले पराजित गर्दै आचार्य मेयर निर्वाचित भएका हुन । उनी पाँच दलिय गठबन्धनका तर्फबाट मेयरको साझा उम्मेदवार बनेका थिए । 

सत्ता गठबन्धनले मध्याह्न १२ः३० बजेका लागि बिजय जुलुस आव्हान गरिसकेको छ । उपमेयरमा भने एमालेकी मन्जु गुरुङ निर्वाचित भएकी छिन । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले काङ्ग्रेसकि कोपिला रानाभाटलाई पराजित गरेकी हुन ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर