• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन् । हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर