• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

गएकाे साता : सात तस्वीरमा हेर्नुस

साताका सात तस्वीरहरू हेर्नुस । 

blog

ललितपुरको धापाखेल क्षेत्रमा गरिएको टनेल खेती । पछिल्लो समय काठमाडौं तथा आसपासका क्षेत्रमा खेतियोग्य जमिन मासिँदै गएपछि सानो क्षेत्रफलमा टनेल खेती फस्टाउदै आइरहेको छ । तस्बिर : सागर बस्नेत

 



मेलम्ची– ११, खानिगाँउबाट देखिएको गत असार १ को बाढीले क्षति पुर्‍याएको मेलम्ची बजार । तस्बिर : देवराज सुवेदी/रासस



निर्वाचन परिणाम घोषणा भएपछि आयोजित र्‍यालीमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित वालेन्द्र शाह र उपमेयरमा निर्वाचित सुनिता डंगोल । तस्बिर : कविन अधिकारी 

पाल्पाको रामपुर नगरपालिका-४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल । उहाँले निर्वाचनलाई लक्षित गरी फूल लगाउनुभएको हो । तस्बिर : सुशीला रेग्मी/रासस

उपत्यकामा झरी परेपछि बबरमहलमा सार्वजनिक सवारी साधनको प्रतिक्षामा रहेका यात्रु । तस्बिर : कविन अधिकारी

कोरोनाको कहर कम भएसँगै सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हिमाली क्षेत्रका दृश्य अवलोकन गदै विदेशी पर्यटक । तस्बिर सौजन्य : टानिया डी हारभिली



विश्व सम्पदा क्षेत्रमा सूचीकृत भक्तपुर दरवार स्वायर क्षेत्रबाट देखिएको सूर्यास्त तस्बिर : विकाश द्वारे 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर