• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

पोखरा  । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर