• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई ज्यापु महागुथि नेपाःको सम्मान (फोटोफिचर)

काठमाडौं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । 

कार्यक्रममा महानगरकी उपमेयर सुनिता डंगोललगायत वडाअध्यक्ष र वडा सदस्यहरूलाई समितिले सम्मान गरेको थियो ।  

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर