• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय २६ जना निको भएका छन् । हाल नेपालमा २ सय २९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर