• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोरोना संक्रमित दैनिक बढ्दै, बुधबार थपिए ६२ जना नयाँ संक्रमित

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १ हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो।

पछिल्लो केही दिनयता संक्रमितको संख्यामा केही वृद्धि भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन भनेको  छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर