• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

देशभर ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९१ पिसिआर परिक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परिक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर