• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दोरम्बा हत्याकाण्डको १९ वर्ष

काठमाडौं । महान जनयुद्धको भीषण चापको समय थियो । पार्टीका नेता कार्याकताह? पार्टीको चार नीति अनुसार अगाडि बढेका थिए । २०६० सालमा दोस्रो युद्धविराम समय थियो । सरकार माओवादीबचि दुवै सेना ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर जान नपाउने सहमति भएको थियो  ।

जनयुद्धका तुफनी आठ बर्ष गुज्रिसकेको समायमा  रामेछापमा त्यति धेरै परिणामको रगत बगेको थिएन । जनयुद्धको सुरुको फौजी कार्य बेथान चौथी कब्जा थियो । जहाँ तीन सहिद तीर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया योञ्जनले वीरताको गाथा कोरिसकका थिए  । रामेछापले ठूलठूला अप्रेसनका अपठ्याराहरु पार गर्दै आएको थियो । जनयुद्धका ती आँधीमय दिनहरुमा वर्ग संघर्षबाट माओवादी पार्टी विचलित भएको थिएन ।

२०६० साल श्रावण ३२ गते पार्टी योजना निर्माण गर्ने सिललिसामा रामेछापको दोरम्बा पुगेको पार्टीको टोली ३ नम्बर ईलाको बैठक बसी रहेको थियो  । माओवादीले बैठक गर्दैछ भन्ने सूचना तत्कालिन शाही नेपाली सेना समक्ष सुराकीले पु¥याएछन । दोरम्बा सैलुङ्ग रेन्चमा पर्छ । जुनबेला भीषण बर्षादको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदिने अवस्था थियो । तत्कालिन समय युद्ध रणनीतिक हिसाबले सेना नयाँ रणनीत निर्माण गदै थियो । शाही सेनाको योजना युद्धविराम रामेछापबाट भंग गर्ने र नयाँ फौजी रणनीति प्रयोग गर्ने रहेछ । माओवादीपनि  नयाँ योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो ।

नेपाली जनयुद्धले देशीविदेशी प्रतिक्रियावादीहरु पुरै थर्कमान अवस्थामा थिए । भनिदै थियो– सगरमाथाको देशबाट नयाँ विश्व जन्मदै छ ।’ त्यहीं समयमा रामेछाको दोरम्बामा होनाहार नेपाली आमको छोराछोरी श्रावण ३२ गते दिउसो १२ बजे शाही नेपाली सेनाको कब्जामा परे । बैठक बसेको घरलाई घेरा हालियो र चारैतिरबाट गोली बर्साइयो ।  होनाहार याद्धाहरुको जीवन समाप्त भयो । कतिपय योद्धाहरु भित्र मर्नु भन्दा पनि भाग्नु नै राम्रो भन्ने निष्कर्ष निकालेर भागेर ज्यान बँचाएका थिए । 

शाही सेनाहरुले घरभित्र भएको १९ जनालाई पक्राउ गरे र  दुई जनालाई त्यही घर छेउमै गोली दाबेर हत्या गरेको पञ्तयक्षदर्शी पञ्र्व जनमुक्ती सेनाह? बताउँछन३ । शाही सेनाले जनसरकार प्रमुख बाबुराम लामा पुष्प, अम्बिका दाहाल ललिका, टेकबहादुर मगर विवेक, रक्तिम लगायतलाई यातना सहित कुटदै बैठक बसीरहेको घरबाट मानेडाँडातर्फ लगेको थियो ।  त्यसपछि एक घण्टा टाढा डडुवा र दोरम्बा गाविसको सीमानमा रहेको डाँडाकटेरीमा र्पुयाइ सामुहीक हत्या गरेको थियो ।

हो यो सामुहीक हत्या भएको आज १९ वर्ष पुगेको छ ।  दोरम्बा हत्या काण्डका १९ औं स्मृती दिवसकाका अवसरमा आज नेकपा माओवादी केन्दञ् रामेछापले दोरम्बामा एक कार्यक्रमको आयोजना गरी ती महान योद्धाहरुको संझना गरेको छ । 

पार्टीका नेता वर्षमान पुनको पञ्मुख आचतिथ्यतामा सम्पन्न १९ औं दोरम्बा हत्याकाण्ड स्मृती तथा  श्रद्धानजल िसभामा ने तहरुले तत्कालीन शाही सरकारले  युद्ध विरामको सम्झौतामा पाँच किलोमिटर बाहिर सेना नजाने भन्ने छ, किन सम्झौता उल्घंन गरेर होनाहा र याद्धाहरुको हत्या गरी युद्ध विरामको खिल्ली उँडाएको बताए ।

नेताहरुले दोरम्बा र देशभरी सहिदले बगाएको रगतबाट सामन्तवादको मुख्य नाइके राजतन्त्र अन्त्य भएर देशमा गणतन्त्रको स्थापना भएको बताउँदै गण्तन्त्रलाई संस्थागत गनर्सपर्ने अभिभारा आफ३नो काँधमा रह्ेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर