• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेर विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।  गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर