डिशहोम फाईवरनेटका "Festive Fibernet" अफर सार्वजनिक

काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट  प्याकेजहरु "Festive Fibernet" मा ल्याएको छ ।

"Festive Fibernet" अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० Mbps को ईन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ Mbps रु. ६८७/– मा १००Mbps, रु. ८२४/– मा १५०/– Mbps, र रु. ९१६/– मा २५०/–Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।   

यो प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले 5G Dual Band राउटर पनि सित्तैमा पाउने छन् ।

साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०/– प्रति महिनामा डिशहोम आई टि.भी को सेवा पनि लिन पाउने छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर