• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ । 

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् ।

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो । 
 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर