• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर