• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एमाले कर्णालीलाई धक्का, प्रदेश कमिटीका दुइ नेता माओवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटीका दुईजना तेताहर माओवादीमा प्रवेश गरेका छन् । प्रचण्ड निवासमा  पुगेर उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका नेता  नेपबहादुर कुवर र तिलक मल्ल माओवादीा प्रवेश गरे सँगै एमालेलाई कर्णालीमा ठुलो धक्का पुगेको छ ।  एमाले भित्र ओली प्रवृती मौलाउादो रुपमा रहेका कारण पनि आफुहरु मा‌वादीमा प्रवेश गरेको उनीहरको भनाइ रहेको छ ।
उनीहरुलाई पार्टी अध्यक्षा पुष्पकामल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्दै भोलीका दिनमा पार्टीको जीम्वेवारी पुरा गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर