• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 देशभर ६३ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर