• २०७९ मङ्सिर १६ शुक्रबार
  • Friday, 2 December, 2022

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ७७८ पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर