अमेरिकी द भ्वाइसकी प्रतियोगी पारिजिता सेमिफाइनलमा प्रवेश

काठमाडौं । अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले आफ्नो गीत परिजिताले गाएपछि  बधाई दिएकी छिन ।

एक पछि अर्को चरणमा अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वम्भर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।  जन लेजेन्डको टोलीमा बस्ने उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम अमेरिकी हु

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर