• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर