• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दोलखामा माओवादीका कार्की भारी मतले अगाडि

काठमाडौं । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका  गङ्गा कार्कीले अग्रता लिएका छन् ।  

कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले  ५२ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर