• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाजुरामा मतगणना फेरि रोकियो 

कामठाडौं । बाजुराको मतगणना फेरि रोकिएको छ । निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना  मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुरा निर्वाचन आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। 


 एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर