• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

१२ तस्वीर: पहिलो पटक दौरा सुरुवालमा ठाँटिएका प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डसहित ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहणसमारोहमा अध्यक्ष प्रचण्ड परम्परागत शैली भन्दा फरक रुपमा उपश्थित भए । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले नेपाली पहिचान बोकेको लबेदा सुरुवाल लगाए ।

यसअघि कालो टोपी र टाइ सुटमा औपचारिक कार्यक्रममा उपश्थित हुने गरेका प्रचण्ड दौरा सुरुवालमा झुल्किएपछि धेरैको नजरमा परे । 

प्रचण्डले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन् । 
हेरौं १२ तस्वीरः

तस्वीर सौजन्यः प्रदीपराज वन्त

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर