• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रधानमन्त्रीद्वारा गोरखा महोत्सवको उद्घाटन (फाेटाे फिचर)

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् ।

गोरखा नगरपालिकामा उद्योग वाणिज्य संघ गोरखाले महोत्सवको आयोजना गरेको हो ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर