• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अखिल (क्रान्तिकारी)को विस्तारीत बैठकका निर्णय सार्वजनाीक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जनवर्गिय संगठन अखिल (क्रान्तिकारी) विद्रोही समूहले केन्द्रीय कार्यालयको विस्तारित बैठक काठमाडौंको सिनामंगलमा गत पौष १४ गते सम्पन्न गरेको थियो ।

बैठकमा देशभरीबाट विद्यार्थी नेताहरु काठमाडौं उपस्थित भए र विभिन्न निर्णयहर गरेको थियो । संगठनले गरेका विभिन्न निर्णयहरु आज एक विज्ञप्ति जारी गदै सार्वजानीक गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर