जुम्लामा हिमपात
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै ।
जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।
तस्बिर : रासस

प्रतिकृया दिनुहोस