• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जुम्लामा हिमपात

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा  हिउँ  परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै  ।

जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।

 तस्बिर :  रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर