भुकम्पले बाजुरामा एक घर भत्कियो, क्षतिको विवरण आउन बाँकी 

धनगढी। पश्चिम नेपालमा दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पले बाजुरामा घर भत्कीएकाे छ  । डडेलधुरा , बाजुरा,  रोल्पा,  जुम्ला, लगायतको जिल्लामा भूकम्पको धक्का मससुस भएको थियो ।

भुकम्पकाे समयमा स्थानीयहरु  घरबाहिर निस्केका थिए ।   भूकम्पको धक्काले बाजुरामा एक घरमा क्षति पुगेको छ । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सुर्य थापाले बताए ।

मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर