• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओखलढुंगाको हिलेपानीमा गाडि दुर्घटना, यात्रुको अवस्था गम्भिर

ओखलढुंगा । बुधबार दिउसो ओखलढुंगाबाट काठमाडौँ तर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । गाडी दुर्घटना हुँदा गाडीमा सवार सबै घाइते भएका छन् । 

बुधबार दिउँसो करिब १२ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को हिलेपानी भन्ज्याङ नजिकै दुर्घटनामा परेको प्रहरीले जनाउको छ  ।

घटनाको बारेमा ओखलढुंगा प्रहरीले पुष्टि गरेको छ । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालको टोली घटनास्लतर्फ गएको जिल्ल प्रहरी कायौलय ओखलढुंगाले जनाएको छ  ।

घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर