• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एलिना  गुरुङ

काठमाडौं । गुरुङ, नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रमा व्यस्त पोखरेली मोडल तथा नायिका हुन्, एलिना गुरुङ । गुरुङ चलचित्र ‘रिजे नासा’ बाट देश विदेशमा समेत चर्चित बन्न सफल भएकी हुन् ।

उनी पछिल्लो समय अन्य म्युजिक भिडियो र चलचित्रमा निकै व्यस्त बन्न थालेकी छन् । स्याङ्जामा जन्मे हुर्केकी एलिना हेर्दा पनि निकै आकर्षित हाँसी रहने शालीन स्वभावकी छन् ।

मोडलिङ क्षेत्र हुँदै चलचित्रको नायिका बनेकी उनले दर्जनौं म्युजिक भिडियोमा र विज्ञापनमा अभिनय प्रदर्शन गरिसकेकी छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर