• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अमेरिका भ्रमणमा रहेका प्रचण्डको राजदूतावासमा स्वागत 

काठमाडौ । अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकास्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ । 

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीलगायत कर्मचारीले प्रचण्डलाई राजदूतावासमा स्वागत गरेका थिए ।

 उक्त कार्यक्रममा प्रचण्डलाई राजदूतावासका कामबारे राजदूत कार्कीले ब्रिफिङ गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर