• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:01 am

कीर्तिपुरको पुरानो बस्तीभित्र 'कीर्तिपुर महिला महोत्सव' काे राैनक (फोटोफिचर)

काठमाडौं । कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा बिहिबारबाट ‘कीर्तिपुर महिला महोत्सव २०७५’ सुरु भएको छ ।  किर्तिपुर नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३  मा उक्त महोत्सव सुरु भएको हो । 

उक्त महोत्सवमा कीर्तिपुरका महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशनीका अलावा विविध नेवाः परिकारहरु उत्सवमा राखिएको छ । 

उक्त महोत्सवमा हस्तकला,साना उद्योग प्रदर्शनी, खाना स्टल, साँस्कृतिक प्रदर्शनी, बाजागाजा प्रदर्शनी, सुकुल बुनाइ, मण्डला प्रदर्शनी,लाखे नाच,धिमे नाच, स्थानीय कृषि उत्पादन प्रदर्शनीलगायत प्रदर्शनी देखाएको छ । 

‘कीर्तिपुर वुमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत  २३ गतेसम्म चल्नेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहना खोज्ने जात्रा : हरेक वर्ष खोजिन्छ तर कहिल्यै भेटिदैन ! (फोटोफिचर)

  • ७ बैशाख, २०७६

काठमाडौं । काठमाडौंमा कहिले के को जात्रा त कहिले के को जात्रा ? प्रायजसो विभिन्न समूदायका विभिन्न जात्रा तथा मेलाहरु काठमाडैं लगायत उपत्यकामा

पैदल यात्रामा जलजला : मनै लोभ्याउने प्रकृतिको सुन्दरता (फोटोफिचर)

  • ७ बैशाख, २०७६

रोल्पा । जलजला । प्रायः मान्छेहरुले सुनेको नाम हो । धेरैको मनस्पटलमा ‘जलजला’ शब्द सुन्नेबित्तिकै ‘माओवादी जनयुद्ध’ को १० वर्षको याद सुटुक्क

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलोकन गर्नेको संख्या बढ्दै (फोटो फिचर)

  • ४ बैशाख, २०७६

पोखरा । स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । गुफाको एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन