नुहाइरहेको उर्वशी फोटो बलिउड तताउँदै

काठमाडौं । बलिउड अभिनेत्रीहरु आफनो सेक्सी फिगर र आफनो कपडाको कारण सधै चर्चामा आउने गर्दछन् । उनीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोहरु टिका टिप्पणीका विषय भइदिन्छ । त्यसतै उर्वशी रौतेला पनि सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरेको कारण बलिउडमा तहल्का मचिएको छ । 

 उर्वशीले हालै आफ्नो एक तस्बिर इन्सटाग्राममा पोष्ट गरेकी छिन् । यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् । तर उनको यो पुरानो फोटो हो । 

कमेन्टमा कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भनेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर