न्युड फोटो राख्ने क्विन भाइरल (फोटोसहित)

काठमाडौं ।  नायिका कन्ट्रोभर्सी क्विन सोफिया हयातले सामाजिक सञ्जालमा न्युड तस्बिर राखेसंग त्यसको पूर्ण रुपमा विरोध भएको छ । विवाह पछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुट गरेर सामाजिक सञ्जालमा छाउने प्रयास गरिरहेकी उनले यस्तो तस्विर सेयर गरेकि छिन् जसले बसहनै सिर्जना गरिदियो ।

सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । जुन भाइरल भएको छ । फोटोकै कारण इन्स्टाग्राममा निकै बहस पनि भयो । केही मानिसहरु तस्बिरमाथि आपत्ति जताएका समेत जनाएका छन् ।  शीतल नामकी एक प्रयोगकर्ताले लेखिन्, ‘यदि यस्तो हो भने बलात्कारीको घरमा बलात्कार किन हुँदैन ।

भास्कर प्रतिक नामका प्रयोगकर्ताले लेखे, ‘यो सबै टिआरपी पाउने एक स्टन्ट हो । ’ उनको फोटोमा धेरै मात्रामा नकरात्मक कमेन्टहरु आएका छन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर