• मंगलबार ३-३-२०७६/Tuesday 06-18-2019/ 03:18 am

यसरी खिचियो ‘ब्ल्याक होल’को पहिलो वास्तविक तस्विर

तस्विरः बिबीसी

बिबीसी । भूगर्भशास्त्रीले सुदुर ग्यालेक्सीमा अवस्थित ‘ब्ल्याक होल’को तस्विर बुधबार जारी गरेका छन् । 

५३.५ खर्ब प्रकाश वर्ष टाढा ‘आकाशगंगा एम८७’ मा रहेको यस विशालकाय ब्ल्याक होलको तस्विर सार्वजनिक भएको हो, जसबाट ग्यास र प्लाज्माको सुन्तला रंगको प्रकाश निस्किरहेको देख्न सकिन्छ । 

वैज्ञानिकहरुले ब्रेसेल्स, सांघाई, टोकियो, वासिंटन, स्याटियागो र ताइपेमा एक साथ प्रेस वार्ता गरेर तस्विर सार्वजनिक गरेका छन् । आन्तरिक्षको बारेमा जान्न उत्सुक विश्वभरका उत्साहीले ब्ल्याक होलको पहिलो वास्तविक तस्विरको प्रतिक्षा गरिरहेका थिए । 

विश्वका विभिन्न ठाउँमा राखिएका ८ टेलिस्कोपको टनेवर्कबाट खिचिएको यो तस्विर ‘ईभेन्ट होरिजन टेलिस्कोप’ परियोजना अन्तर्गत हो । 

यस अनुसन्धानमा सहभागी नेदरल्याण्डका वैज्ञानिक हेइनो फाल्केले सो ब्ल्याक होल सौर्यमण्डलभन्दा ठूलो रहेको बिबीसीलाई बताएका छन् । यसको घनत्व सूर्यभन्दा साढे ६ अर्ब बढी रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपालको स्याटेलाइट ‘नेपालीस्याट–१’ ले पृथ्वीको परिक्रमा सुरु गर्यो

  • २ असार, २०७६

काठमाडौं। गत वैशाख ५मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह  ४

फेसबुकको नयाँ एप लञ्च, यसको प्रयोगकर्ताले पाउनेछन् पैसा !

  • २९ जेठ, २०७६

एजेन्सी । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एक नयाँ एप लञ्च गरेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले पैसा पाउँनेछन् । यद्यपी, पैसा

ललितपुरमा विज्ञान सडक मेला शुरु

  • २८ जेठ, २०७६

ललितपुर ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले  समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, उद्योग, जलस्रोत, पर्यटन र पूर्वाधार