• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

ट्वीटरमा आज : ‘‘मदन भण्डारीको जबज त जग्गा बटुल्ने जनबाद पो रहेछ !’’

काठमाडौं । आजका सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा चर्चा परिचर्चा भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा किनेकोबारे विगत केहीदिनदेखि सामाजिक सञ्जाल र मिडियामा शुरु भएको बहसले आजपनि निरन्तरता पाएको छ । 

विवादबारे ट्वीटरमा ट्वीट गर्नै सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता धीरज कोइराला लेख्छन्–‘मदन भण्डारीको जबज त जग्गा बटुल्ने जनबाद पो रहेछ बल्ल बुझ्दैछु ।’

हेरौं आजका केही ट्वीटहरु :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर