• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 07:38 pm

रंगशाला निर्माणामा जुटे कलाकार

काठमाडाैं ।  गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन किर्तिपुरमा शनिबार मातृभुमी कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा चार खेल भएका थिए जसमा एक खेल राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम  र उपकप्तान ज्ञानेन्द्र मल्लको टिमबीच भएको थियो भने अर्को खेल चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको टिमबीच भएको थियो । हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तरीको पहलमा चितवनमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको तयारी भइरहेको छ ।

हेरौँ प्रतियोगिताका केहि तस्बीर । 

तस्बीरः दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'कान्छीकाे छाता ढल्काइदेउ यता ...'

  • ९ असार, २०७६

काठमाडौं । देशैभर गर्मीको मौसम दिन दुई गुणा रात चार गुणा गरमागरम बन्दै गएको छ । केही वर्षयताकै तुलनामा यो वर्ष गर्मी बढेको अनुमान गरिएको छ । गर्मी

किसानलाई सुरु भयो असारे चटारो [फोटोफिचर]

  • ८ असार, २०७६

काठमाडौं । वर्षायाम सुरु भएसंगै नेपालका विभिन्न क्षेत्रमा कृषकहरुलाई चटारो बढ्दै गएको छ । केही कृषकहरु असारे धान रोपाँइको तयारीमा जुटिरहेका छन् भने

सुरु भयो मनसुन, यात्रिलाई सास्ति [फोटोफिचर]

  • ७ असार, २०७६

काठमाडौं । शुक्रबारबाट देशभर मनसुन सुरु भएको छ । मनसुन सुरु भएसंगै काठमाडौंका सर्वसाधरणलाई भने सास्ति भएको छ । घाम चर्कँदा धुलो उड्ने काठमाडौंका