• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:04 am

नववर्षको शुभकामना

आज नववर्षको पहिलो दिन, आजबाट बिक्रम संम्वत २०७६ साल शुरु भएको छ । नयाँ बर्षको शुरुवातसगै नबिन उद्देश्यहरु पुरा गर्ने हुटहुटी जुरमुराउनु स्वभाबिक नै हो ।

यो नयाँ वर्षको उपलक्ष्यमा हामी  हाम्रा पाठक, दर्शक बिज्ञापनदाता शुभेच्छुक लगायत स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख ,शान्ति र समृद्धीको कामना गर्दछौ । देश र जनताको जिवनमा थप उत्साह र उमङ्गको संचार भइरहोस् । देशले बिकास र संमृद्धिको यात्रामा अनवरत सफलता पाइरहोस भन्ने शुभकामना ब्यक्त गर्दछौं । 

नयाँ वर्षको यो अबसरमा  नेपाली जनताको सुचनाको हकलाइ अझ फराकिलो बनाउने संकल्प गर्दछौ । आम आवाज बिहिन मानिसको आवाजलाई निरन्तर महत्व दिने प्रतिबद्धता पुन ब्यक्त गर्दछौ । सत्य र तथ्यहरुलाई आमरुपमा पस्कने हाम्रो अभियानलाई अझ प्रभावककारी बनाउने प्रतिबद्धता सहित सबैमा समाचार दैनिक डटकम परिवारको तर्फबाट नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।


समाचार दैनिक डटकम

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपालको राजनीतिमा भारतीय चुनावी परिणामका संभावित बाछिटा  

  • ७ बैशाख, २०७६

छिमेकी मित्ररास्ट्र भारतमा लोकसभाको चुनाव प्रारंभ भएको छ । यसपालिको चुनावको सतही आंकलन हेर्दा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडिए भन्दा

वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

  • ६ बैशाख, २०७६

लक्ष्मी भण्डारी ।  क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले

पन्ध्रौं पञ्चवर्षीय योजनाको अपेक्षा, अवसर र चुनौती

  • २७ चैत, २०७५

वि.स. २०७५ चैत्र २० र २१ गते सम्पन्न राष्ट्रिय विकास परिषदको बैठकले १५ औं पञ्चवर्षीय योजना (आ.व. २०७६/७७–२०८०/८१)  पारित गरेको छ । विगत  १२ वर्ष देखि