• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नववर्षको शुभकामना

आज नववर्षको पहिलो दिन, आजबाट बिक्रम संम्वत २०७६ साल शुरु भएको छ । नयाँ बर्षको शुरुवातसगै नबिन उद्देश्यहरु पुरा गर्ने हुटहुटी जुरमुराउनु स्वभाबिक नै हो ।

यो नयाँ वर्षको उपलक्ष्यमा हामी  हाम्रा पाठक, दर्शक बिज्ञापनदाता शुभेच्छुक लगायत स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख ,शान्ति र समृद्धीको कामना गर्दछौ । देश र जनताको जिवनमा थप उत्साह र उमङ्गको संचार भइरहोस् । देशले बिकास र संमृद्धिको यात्रामा अनवरत सफलता पाइरहोस भन्ने शुभकामना ब्यक्त गर्दछौं । 

नयाँ वर्षको यो अबसरमा  नेपाली जनताको सुचनाको हकलाइ अझ फराकिलो बनाउने संकल्प गर्दछौ । आम आवाज बिहिन मानिसको आवाजलाई निरन्तर महत्व दिने प्रतिबद्धता पुन ब्यक्त गर्दछौ । सत्य र तथ्यहरुलाई आमरुपमा पस्कने हाम्रो अभियानलाई अझ प्रभावककारी बनाउने प्रतिबद्धता सहित सबैमा समाचार दैनिक डटकम परिवारको तर्फबाट नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।


समाचार दैनिक डटकम

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर