पहिलो नेपाल आईडल बुद्धको ‘सोल्टिनी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पहिलो नेपाल आइडल बुद्ध लामाको नयाँ गीत सोल्टिनी सार्वजनिक भएको छ ।  गीतको भिडियोमा लामा नयाँ लुक्समा देखिएका छन् ।

भिडियोमा बुद्ध लामा र एलिसा राइको अभिनय रहेको छ । नेपाल आइडल भएपछी सार्वजनिक भएको पहिलो गीत ‘सानी नरिसाउ न’ ले राम्रै चर्चा कमाउन सफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर