इन्स्टाग्राममा एक फोटो पोष्ट गरेको ८ लाख डलर लिने हट सेलेना (फोटोसहित)

एजेन्सी । पछिल्लो समयमा  सामाजिक सञ्जाल मानिसहरुको लागि भाइरल हुने माध्यम बनेको छ ।  यसले विश्वलाई निकै साघुँरो बनाइदिएको छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसंगै  विभिन्न अच्चमका घटनाक्रमहरु देख्न अनि सुन्न पाइरहेका हुन्छन् ।  त्योसंगै केहि यस्ता सेलिब्रटी छन् जसले सामाजिक सञ्जालको प्रयोगमात्र गदैन्न्  यसलाई आम्दानीको स्रोतको रुपमा लिएका छन् । 

त्यही मध्यकी एक हुन्  हलिउडकी  सेलिब्रेटी सेलेना गोमेजले जसले एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरेको बापत ८ लाख डलर (८ करोड ) सम्मको चार्ज लिने गछिन् । इन्स्टाग्राममा उनको फलोअर १४ करोड ४० लाख भन्दा पनि बढि छन् । सेलेना धेरै, सुन्दरता र लुक्सको कारणले सामाजिक सञ्जालमा चर्चामा छिन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर