इन्स्टाग्राममा एक फोटो पोष्ट गरेको ८ लाख डलर लिने हट सेलेना (फोटोसहित)
एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जाल मानिसहरुको लागि भाइरल हुने माध्यम बनेको छ । यसले विश्वलाई निकै साघुँरो बनाइदिएको छ ।
सामाजिक सञ्जालको प्रयोग बढेसंगै विभिन्न अच्चमका घटनाक्रमहरु देख्न अनि सुन्न पाइरहेका हुन्छन् । त्योसंगै केहि यस्ता सेलिब्रटी छन् जसले सामाजिक सञ्जालको प्रयोगमात्र गदैन्न् यसलाई आम्दानीको स्रोतको रुपमा लिएका छन् ।
त्यही मध्यकी एक हुन् हलिउडकी सेलिब्रेटी सेलेना गोमेजले जसले एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरेको बापत ८ लाख डलर (८ करोड ) सम्मको चार्ज लिने गछिन् । इन्स्टाग्राममा उनको फलोअर १४ करोड ४० लाख भन्दा पनि बढि छन् । सेलेना धेरै, सुन्दरता र लुक्सको कारणले सामाजिक सञ्जालमा चर्चामा छिन् ।
प्रतिकृया दिनुहोस