• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019/ 09:50 pm

सलमानको फिल्म  ‘भारत’ को पोष्टर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षीत फिल्म  ‘भारत’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा अभिनेता सलमान खान फिचर्ड छन् ।  सलमान एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । 

सलमानले आफ्नो ट्विटर अकाउन्टमा यो तस्बिर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ’जति सेतो मेरो कपाल र दाह्री छ, त्योभन्दा बढी रंगीन मेरो जिन्दगी छ ।’ ‘भारत’ मा सलमान १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखिनेछन् ।
 यो फिल्ममा सलमानका अलावा कटरीना कैफ र दिशा पाटनी पनि प्रमुख भूमिकामा छन् । फिल्ममा ज्याकी श्राफ र सुनील ग्रोवरको पनि अभिनय छ । भारतलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 ‘आमाले बोकेको भारी’ गीत सार्वजनिक 

  • ५ भदौ, २०७६

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’ सार्वजनिक भएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज

चर्चित टिभी एंकर जय भनुशाली बने पिता 

  • ५ भदौ, २०७६

काठमाडौं । चर्चित टिभी कपल जय भनुशाली र माही विजको घरमा नयाा सदस्यको आगमन भएको छ । बिवाहको करिब ९ वर्ष पछि उनको पहिलो सन्तान जन्मिएको छ । उनीहरुको

 वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ हुँदै

  • ५ भदौ, २०७६

काठमाडौं । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ ।