• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 08:17 pm

'१० बर्षभित्र मुलुकमा कायापलट' –प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आउने १० बर्षभित्र मुलुकमा बिकासको अग्रगामी परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।

 सोमबार काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन उद्घाटन गर्दे प्रचण्डले नीजि र सार्वजनिक निकायको समन्वयमा मुलुकमा अग्रगामी परिवर्तन हुने बताएका हुन् । 

'राजनीतिक स्थायीत्व कायम गरेको र शान्ति प्रक्रियाका सवै काम उल्लेख्य ढंगले पुरा भएको छ', उनले भने , 'छिमेकी मुलुकसंगको सम्बन्ध थप प्रगाढ बन्दै गएको र मुलुकको बिकासमा बाह्य लगानी आउने वातावरण बनेको छ । '

उनले विश्वबजारमा गुणस्तरिय कफीको निर्यातको लागी पूर्वाधारका लागी राज्यले भूमिका खेल्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सांसद प्रदीप यादव पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन

  • १० असार, २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनालाई निलम्बन गरेको छ । केहि समयअघि लाटभियामा स्वतन्त्र

'विप्लव समूहका नेता ढिलो चाँडो नेकपामा आउँछन्'–प्रचण्ड

  • १० असार, २०७६

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न

काँग्रेस सभापतिले प्रचण्डलाई भावी प्रधानमन्त्री भनेपछि...

  • १० असार, २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको बिकास, शान्ति प्रक्रियाका बाँकी कार्यभार