• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'१० बर्षभित्र मुलुकमा कायापलट' –प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आउने १० बर्षभित्र मुलुकमा बिकासको अग्रगामी परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।

 सोमबार काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन उद्घाटन गर्दे प्रचण्डले नीजि र सार्वजनिक निकायको समन्वयमा मुलुकमा अग्रगामी परिवर्तन हुने बताएका हुन् । 

'राजनीतिक स्थायीत्व कायम गरेको र शान्ति प्रक्रियाका सवै काम उल्लेख्य ढंगले पुरा भएको छ', उनले भने , 'छिमेकी मुलुकसंगको सम्बन्ध थप प्रगाढ बन्दै गएको र मुलुकको बिकासमा बाह्य लगानी आउने वातावरण बनेको छ । '

उनले विश्वबजारमा गुणस्तरिय कफीको निर्यातको लागी पूर्वाधारका लागी राज्यले भूमिका खेल्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर