• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।

भण्डारीले प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।  

उनीहरुको नाम बिहीबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले शुक्रबार संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर