सागर आलेको  ‘पिरतीमा यस्तै हुन्छ रे’ गीत सार्वजनिक 

काठमाडौं । गायक सागर आले मगर र मेलिना राईको स्वर रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठ, नायिका वर्षा राउत, अनुभव रेग्मी, सेड्रिना शर्मा फिचर्ड छन् । 

भुवन न्यौपानेको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । हरि हुमागाईंले छायांकन गरेको म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर