‘राम राम’ मा सौगात मल्ल अनुबन्धित 

काठमाडौं ।  सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘राम राम’ मा सौगात मल्ल अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि अनुबन्धित गरेको हो । स

डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मका कथा तथा पटकथाकार दिनेश महत हुन् । कलाकारको रुपमा सौगात मल्ल मात्रै पक्का भएका छन् ।

दशैबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । राम राममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर