‘इन्डियाज् मस्ट वान्टेड’ को ट्रीजर सार्वजनिक

काठमाडौं । फिल्म ‘इन्डियाज् मस्ट वान्टेड’ को ट्रीजर सार्वजनिक भएको छ ।  फिल्म राज कुमार गुप्ताले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य भूमिकामा रहेका अर्जुन कपुरले एक पुलिस अफिसरको रोल लिएका छन् ।

फिल्ममा अर्जुनको अपोजीटमा अमृता पुरी छिन् । फिल्म २४ मे बाट प्रदर्शन हुनेछ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर