• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अभिनेत्री नीता ढुंगाना 

काठमाडौं । नेपाली सिनेमाकी एक अभिनेत्री हुन् नीता ढुंगाना । उनी आजकाल सिने क्षेत्रमा भन्दा पनि सामाजिक सञ्जाल मध्ये ट्वीटर र इन्स्टाग्राममा बढीअग्रसर देखिन थालेकी छन्  ।

जसको कारण उनका इन्स्टाग्राम र ट्वीटरका बोल्ड तस्बीरहरू बढी चर्चामा आइरहेका हुन्छन् उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’अनुबन्धित भएकी छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर