• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आमाको पेटमा झगडा गरिरहेको जुम्ल्याहा शिशुको भिडियो भाइरल बन्दै (भिडियोसहित)

काठमाडौं। सामाजिक सञ्जालमा यतिबेला जुम्ल्याहा शिशु आमाको पेटमा झगडा गरिरेको भिडियो भाइरल भएको छ ।  यो भिडियो चिनको हो । 

एक महिला चार महिनाकी गर्भवती  थिइन् उनको पेटमा जुम्ल्याहा शिशु थिए । जो खतरामा थिए । त्यही समयमा  भिडियोलाई उनको पिता टाओले लिएका हुन् । टाओले आमाको गर्भमा नै रहेका छोरीहरु गर्भमा नै एक अर्कालाई मुक्का हान्दै गरेको कुरा सञ्चार माध्यमसँग बताए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर