• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:41 pm

रातो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोहन....

काठमाडौं । बैंशाखको अन्तिम साताबाट सुरु हुने रातो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोहनको कार्य सम्पन्न भएको छ ।  रातो, कालो र सेतो ३ रगंहरुले रातो मछिन्द्रनाथको मूर्तिमा रंगरोहन गरिन्छ । 

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तस्बिरमा हेर्नुस निरन्तरको वर्षाले रुझेको तानसेन बजार

  • १ श्रावण, २०७६

पाल्पा । विगत केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयसम्म पानी नपरेर सास्ति खेपेका कृषकहरु यतिबेला धमाधम

मंगलबार राति आकाशमा देखिएको खण्डग्रास चन्द्रग्रहण [फाेटाेफिचर]

  • १ श्रावण, २०७६

काठमाडाैं । ब्रह्माण्डमा रहेका सबै ग्रह आफ्नो दिशमा निरन्तर घुमिरहेका हुन्छन् । यस्तो बेला कहिलेकाहीँ कुनै ग्रहको छाया अर्को ग्रहमा पर्ने हुँदा

लोकसेवाको विज्ञापनविरुद्ध राजधानीमा प्रदर्शन [फोटोफिचर]

  • ३१ असार, २०७६

काठमाडौं । लोकसेवा आयोगले खुलाएके विज्ञापनविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मंगलबारमा राजधानीको माइतिघर